स्कटल्याण्डलाई पराजित गर्दै अमेरिका शीर्ष स्थानमा उक्लियो
baahrakhari.com · Wed May 20 09:43:27 GMT 2026
काठमाडौं । स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अमेरिका आईसीसी क्रिकेट लिग–२ को शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै अमेरिकाले तालिका ३८ अंक जोडेको छ ।
अमेरिकाले २७ खेल खेल्दा १९ जित र आठ हार व्यहोरेको छ। यसअघि भएको पहिलो खेलमा अमेरिका डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको थियो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)