चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी
ratopati.com · Sat Jun 13 05:12:48 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा प्रगति हासिल गरेको छ ।
सरकारको शासकीय सुधारका १०० बुँदाहरूको बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको एमएसपी सम्बन्धी कार्य सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)