मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको अवरोध १२ वर्षपछि हट्यो
kendrabindu.com · Sat Jun 13 05:11:09 GMT 2026

लमजुङ । करीब १२ वर्षको अवरोधपछि निर्माणाधीन मर्स्याङ्दी करिडोर २२० केभी राष्ट्रिय प्रसारण लाइनको लमजुङ खण्डमा अवरोध हटेको छ ।
स्थानीयको अवरोधका कारण लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीदेखि बेंसीसहर नगरपालिका नगरपालिका १ उदिपुर सबस्टेशनसम्मको करिव १० किलोमिटरको अवरोध हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
हितेन्द्रदेव शाक्य