बालेनको सराहनीय काम
ekantipur.com · Mon Jan 08 01:04:19 GMT 2024
काठमाडौं महानगरपालिकाकै कर्मचारीका सन्तानलाई जागिर खुवाउने प्रपञ्च थाहा पाएपछि मेयर बालेन शाहले वरिष्ठ शाखा अधिकृत भगवती बिडारी, मेयरको सचिवालय प्रमुख नूरनिधि न्यौपाने र स्वास्थ्य शाखा विभागका प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेको समाचार आएको छ ।
नातावाद, कृपावादले समाज जकडिएका बेला बालेनको कदमले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)