स्तन क्यान्सरका लाखौं बिरामी किमोथेरापीबाट बच्न सक्ने, नयाँ अनुसन्धानले के भन्छ?
swasthyakhabar.com · Sat Jun 13 05:09:00 GMT 2026

काठमाडौं- विश्वभरका लाखौं स्तन क्यान्सरका बिरामीहरू सुरक्षित रूपमा किमोथेरापीबाट बच्न सक्ने सम्भावना देखिएको छ। वैज्ञानिकहरूले यस्तो डीएनए परीक्षण विकास गरेका छन्, जसले कुन बिरामीलाई किमोथेरापीबाट लाभ हुन्छ र कुनलाई हुँदैन भन्ने पहिचान गर्न सक्छ।
अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनको नतिजाले परीक्षणमा सहभागी दुईतिहाइभन्दा बढी बिरामीलाई किमोथेरापीका दुष्प्रभावबाट जोगाउन सकिने र उनीहरूको उपचार केवल हर्मोन थेरापीमार्फत गर्न सकिने देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)