मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन् : नेता डा कोइराला

barnanmedia.com · Sat Nov 09 23:09:37 UTC 2024

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा एमाले हाल सरकारमा रहे पनि यी दुवै पार्टी मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन्।

आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दुवै पार्टी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)