मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी राष्ट्रपति भन्छन्- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार छौं

barnanmedia.com · Tue Apr 14 20:15:01 GMT 2026

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग शान्तिवार्ता जारी राख्न तयार रहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँगको कुराकानीमा उनले विवाद समाधानका लागि कूटनीतिक बाटो नै आफूले रुचाउने बताएका हुन् ।

यो समाचार इरानका कैयौं सञ्चारमाध्यमले लेखेको बीबीसीले जनाएको छ । समाचारअनुसार इरानी राष्ट्रपति पेजिस्कियनले धम्की, दबाब र सैन्य कारबाही समस्या समाधानमा सहयोगी नहुने बताएका छन् । म्याक्रोंसँग उनले अमेरिकाले नै यो समस्या पैदा गरेको र बढाएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)