मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित

farakdhar.com · Thu Feb 29 18:32:38 GMT 2024

पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)