मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण

annapurnapost.com · Sat Jan 15 14:54:00 GMT 2022

काठमाडौं : एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेको ढकालले जानकारी दिए।

ढकाल र उनकी पत्नी इन्दिरा फूयाँललाई पनि यस अगाडि गत बैशाखमा कोरोना संक्रमण भएको थियो । एमाले नेताहरु जिल्ला अधिवेशनमा सक्रिय रहेका शीर्ष नेतालाई कोरोना संक्रमण भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)