अमेरिकाद्वारा स्कटल्याण्ड ६ विकेटले पराजित
kendrabindu.com · Wed May 20 09:44:46 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लीग २ अन्तर्गत अमेरिकाले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले अमेरिकी बलरहरूको घातक बलिङसामु टिकेर खेल्न सकेन र ४३.३ ओभरमा मात्र १६९ रनमा अलआउट हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)