अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार भूमिका श्रेष्ठलाई
merolifestyle.com · Tue Mar 08 16:46:36 GMT 2022
अमेरिकी विदेश मन्त्रालय ले अन्तर्राष्ट्रिय साहसी महिलाको रूपमा अधिकारकर्मी भूमिका श्रेष्ठ लाई पुरस्कार प्रदान गरेको छ । समुदायमा हक अधिकारको लागि गरेको योगदानका कारण भूमिले उक्त पुरस्कार पाएकी हुन् ।
अमेरिकी विदेश मन्त्रालयले यसवर्ष २०२२ को पुरस्कार भूमिकालाई दिएको नेपालस्थित अमेरिकी दूतावास ले विज्ञप्तिमार्फत जनाएको छ । नारी दिवस को अवसरमा अमेरिकी राज्य विभागका राज्य सचिव एन्टोनी जे ब्लिन्केनले भर्चुअलमार्फत वार्षिक इन्टरनेशनल वुमन अफ करेज अवार्ड आयोजना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)