इराकको एकतर्फी खेल, नेपाललाई ठूलो पाठ
lokpath.com · Sat May 29 18:51:25 GMT 2021
काठमाडौं। नेपाल र इराक बिचको मैत्रीपूर्ण खेल इराकले ६-२ गोल अन्तरले जितेको छ।
इराकको बास रा सहरमा खेलिएको खेलमा शुरुवाती १० मिनेटमा नै दुई गोल भएको थियो। ६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहराले फ्रिकिकमार्फत गोल गरेका थिए। नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बल ‘जज’ गर्न नसक्दा गोल हुन पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)