मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको एउटा होटलमा बम: 'चिनियाँ राजदूत लक्षित आक्रमण'

bbc.com · Thu Apr 22 00:59:42 GMT 2021

पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्।

संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)