इरानलाई रुसको सुझाव: अमेरिकासँग वार्ता जारी राख्नू, द्वन्द्वको जरै उखेल्नू
barnanmedia.com · Tue Apr 14 21:15:01 GMT 2026

रुसले इरानलाई अमेरिकासँग वार्ता जारी राख्न र स्थायी समाधान खोज्न सुझाव दिएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीलाई फोन गरी पहिलो चरणको वार्ता असफल भए पनि अझै प्रयास जारी राख्न सल्लाह दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)