कर्णालीका २० मेगावाट विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन र सेयर लगानी गरिँदै
ekagaj.com · Wed Jun 29 16:10:00 GMT 2022
सुर्खेत- कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले २० मेगावाट सम्मका विद्युत् आयोजनाहरू निर्माण गर्नका लागि अध्ययन गर्न लागेको छ ।
२० मेगावाटसम्मका विद्युत् आयोजनाहरू अध्ययन गर्नुका साथै सम्भावित आयोजनाहरुको स्क्रिनिङ रैंकिंग गरी निर्माण प्रक्रियामा अगाडि बढाउन लागेको जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले बताए । त्यस्तै निर्माण चरणमा रहेका जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने काम समेत सुरू भएको मन्त्री सिंहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)