अमेरिका-इरानको आक्रमणले इरानमा २७० अर्ब डलर बराबरको क्षति
barnanmedia.com · Tue Apr 14 21:25:00 GMT 2026

इरानले अमेरिका र इजरायलको आक्रमणबाट झन्डै २७० अर्ब डलर बराबरको क्षति भएको बताएको छ।
इरानी सरकारका प्रवक्ता फातिमा मोहजेरानीले यो तथ्यांक प्रत्यक्ष र अप्रत्यक्ष दुवै क्षति जोडेर निकालिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)