हड्डी मजबुत बनाउन खानुस् यी ५ खानेकुरा
lokaantar.com · Wed Aug 18 17:59:00 GMT 2021
जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् ।
यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)