डेंगी नियन्त्रणमा महानगर
abhiyandaily.com
काठमाडौं उपत्यकालगायत देशका धेरैजसो ठाउँमा अहिले डेंगी फैलिएको छ । लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारहरूले अभियान नै थाल्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । संघीय राजधानी काठमाडौंमै डेंगीका धेरै बिरामी देखिएका छन् ।
स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि गर्न पनि काठमाडौं महानगरलगायत अन्य स्थानीय तह डेंगी नियन्त्रण अभियानमा तत्काल खटिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)