राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकीलाई
deshsanchar.com · Thu Feb 22 01:09:13 GMT 2024
त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका- २, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एककाविरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)