मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान भन्छ: अमेरिका र इरानबिच अर्को वार्ता चाँडै हुने आशा छ

barnanmedia.com · Tue Apr 14 21:45:01 GMT 2026

पाकिस्तानले इरान र अमेरिकाबिच फेरि अर्को चरणको वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरेको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जारी युद्धविराम र सकारात्मक अवस्थालाई ध्यान दिँदै इरान र अमेरिकाबिच फेरि वार्ता हुने अपेक्षा गरिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)