मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इरानबिच ‘अबको दुई दिनमा’ वार्ता हुन सक्छः डोनाल्ड ट्रम्प

barnanmedia.com · Tue Apr 14 21:56:13 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क पोस्टसँग कुरा गर्दै अमेरिका र इरानबिच ‘अबको दुई दिनभित्र’ वार्ता पुनः सुरु हुन सक्ने बताएका छन् ।

उनले न्युयोर्क पोस्टलाई भने, ‘अबको दुई दिनमा केही हुन सक्छ, र हामी त्यहाँ (पाकिस्तान) जानका लागि थप इच्छुक छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)