मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रकृति र संस्कृतिको संगम सिक्लेस

himalkhabar.com · Sat Feb 03 00:02:00 GMT 2024

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्व बोकेको सिक्लेस गाउँ समयसँगै परम्परागत सम्पत्तिलाई सम्हालेर संसारलाई स्वागत सत्कार गरिरहेको छ।

ठ्याक्कै ९६ वर्षमा टेके, सिक्लेसका ‘बाहलेका बाबा’। बिहान ७ बजे उठ्नु, ढिँडो वा फाँडोसँग दूध, मोही खानु, दिउँसो गाउँतिर डुल्नु दिन चर्या हो। यसका अतिरिक्त खल्तीमा खैनीको प्याकेट छुट्दैन, ओठबाट खैनी टुट्दैन।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)