पूर्वमन्त्री दीपक खड्काको फाइल सम्पत्ति शुद्धीकरणले अख्तियारमा पठायो
barnanmedia.com · Tue Apr 14 22:18:28 GMT 2026

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरण विभागले अख्तियारमा पठाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार खड्काविरुद्ध संकलन भएको प्रारम्भिक प्रमाणसहित आयोगको कार्यालयमा पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)