मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले अध्यक्ष ओली बैतडी आउने भएपछि सडकका खाल्डा पुरिँदै

nepallive.com · Mon Nov 27 01:07:24 GMT 2023

बैतडी – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैतडी आउने भएपछि सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ।

सडक डिभिजन कार्यालय पाटन, बैतडीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कालोपत्र सडकका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)