दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग
nepalsamaya.com · Thu Oct 14 01:34:25 GMT 2021
लमजुङ-
विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)