मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

ratopati.com · Wed May 20 10:00:35 GMT 2026

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन्।

बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उनले दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)