बाँके र मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed May 20 09:53:29 GMT 2026

बाँके र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
बाँकेको कोहलपुरमा भएको त्रिपक्षीय ठक्कर र मोरङको विराटनगरमा ग्याँस बुलेटको ठक्करबाट उनीहरूको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)