नेपाली चियाको आयात परीक्षणमा भारतको आंशिक सहजीकरण
hamrakura.com · Wed May 20 00:00:00 GMT 2026
काठमाडौँ । भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षणसम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ ।
भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम-२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)