मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा कांग्रेस एमाले र नेकपाको प्रतिक्रिया के छ ?

barnanmedia.com · Tue Apr 14 22:44:06 GMT 2026

शासकीय सुधारमा राष्ट्रिय प्रतिबद्धता लागि सरकारले माग गरेको राय/सुझावलाई दलहरूले सकरात्मक रुपमा लिएका छन् । प्रतिनिधि सभाको चुनावबाट राष्ट्रिय दल बनेका ६ वटा दलको प्रतिबद्धतापत्र/वाचापत्र/प्रतिज्ञापत्रको आधारमा ‘राष्ट्रिय प्रतिवद्दता’ को मस्यौदा सार्वजनिक गरेको छ ।

सत्ताबाहिर रहेका पाँच दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपासँग सरकारले मस्यौदामा राय/सुझाव माग गरेको हो । नयाँ वर्षको पहिलो दिन सरकारले शासकीय सुधारका लागि सबै दलले घोषणापत्रमा राखेका विषय समेटेर मस्यौदा बनाएको सरकारको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)