भ्याली पब्लिकमा बास्केटबल
ekantipur.com · Tue Jan 04 16:53:18 GMT 2022
काठमाडौँ — भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबार सुरु हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)