मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि देशभर आर्थिक गणना हुँदै

ratopati.com · Tue Apr 14 22:49:06 GMT 2026

काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)