मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

ratopati.com · Tue Apr 14 23:15:12 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल वैशाख २ गते । बुधवार । ईश्वी सन् २०२६ अप्रिल १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख कृष्णपक्ष । तिथि–त्रयोदशी, ३७ घडी २४ पला, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाभाद्रपदा, १९ घडी ४० पला, मध्यान्ह १ बजेर ३४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह, १५ घडी २१ पला, बिहान ११ बजेर ५० मिनेट उप्रान्त ऐन्द्र । करण–गर, बिहान ९ बजेर ९ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कुम्भ, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त मीन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)