डा. शेखरले गरे "रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट" काे उद्घाटन
ekagaj.com · Sun Feb 04 16:25:09 GMT 2024
विराटनगर - मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा क्यान्सर इन्स्टिच्युटको निर्माण गरेको छ ।
आइतबार कांग्रेस नेता डाक्टर शेखर कोइरालाले टंकिसिनवारीमा स्थापना भएको "रेवन्त- रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट" उदघाटनको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)