मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनले प्रहरी समायोजन रोकियो

news24nepal.tv · Thu Feb 10 00:53:07 GMT 2022

काठमाडौं । कम्तीमा एक वर्ष नेपाल प्रहरीको समायोजन काम रोकिने भएको छ । चुनाव घोषणा भइसकेकाले समायोजनको काम रोकिएको हो । यअअघि कोरोनाका कारण समायोजन रोकिएको थियो ।

गृह मन्त्रालयले आगामी दुई वर्षभित्र प्रहरी समायोजनको काम गरी कार्ययोजना बनाएको छ । सोमबार मात्रै स्थानीय तहको निर्वाचन मिति तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)