मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन हुने

ratopati.com · Tue Apr 14 23:22:33 GMT 2026

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको पनि तनहुँका दुई स्थानीय तहले त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन् ।

आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन् । दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति ताकिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)