पूर्वगृहमन्त्रीमाथि मुद्दा नचलाउने निर्णयको स्वामित्व लिन्छौँ : महान्यायाधिवक्ता
nayapatrikadaily.com · Fri Apr 07 17:30:00 GMT 2023
महान्यायाधिवक्ता दीनमणि पोखरेलले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेउपर राहदानी कसुरमा मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ताको कार्यालयले लिने बताएका छन् ।
पदभार सम्हालेको सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यसलाई राजनीतिक रूप नदिनसमेत आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)