यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Tue Apr 14 23:36:46 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ११ पैसा र बिक्रीदर १४९ रुपियाँ ७१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ९८ पैसा र बिक्रीदर १७६ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ३७ पैसा र बिक्रीदर २०३ रुपियाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ १७ पैसा र बिक्रीदर १९१ रुपियाँ ९४ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)