सर्वसाधारणहरूका लागि एभरेस्ट कलरको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?
setopati.com · Fri Jun 05 03:39:58 GMT 2026

एभरेस्ट कलर लिमिटेडले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)