मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

विजय मल्ल : जीवनको अन्तिम अध्याय

ratopati.com · Sat Jun 13 05:35:57 GMT 2026

जीवनको उत्तरार्धमा विजय मल्ल मधुमेह रोगबाट पीडित थिए । साथै उनका आँखाले पनि उनलाई धोका दिन थालिसकेका थिए । खास गरेर उनी ०५६ साल वैशाखको अन्तिम सातादेखि थला पर्न थालेका थिए । अनि त्यस बेला ज्यादै शिथिल भएपछि उनले केही दिन वीर अस्पतालमा पनि आश्रय लिनुपरेको थियो ।

तर अस्पतालबाट घर फर्केपछि फेरि उनको स्वास्थ्य डामाडोल हुन थालेको थियो । उनका दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’का अनुसार उनी बेहोस भएका थिए । उनी मुर्छित भएपछि उनलाई हतारोमा वीर अस्पताल पुर्‍याइएको थियो । तर उनको कुनै सुधारै हुन सकेन । उनी मुर्छित नै भएको बखत उनले आफ्नो भौतिक चोला त्यागेका थिए । भनौँ ०५६ साल साउन ८ गते साँझ साढे ६ बजे उनको स्वर्गारोहण भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय