सुनिताको तीज गीतमा अभिनेता विष्ट महिलाको भेषमा नाचेपछि…
kalakarmi.com · Mon Jul 25 15:55:01 GMT 2022
काठमाडौं– महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीज विशेष गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यतिबेला नयाँ–नयाँ तीज गीतले यूट्युब नै रंगिएको छ भन्दा फरक पर्दैन । तीज विशेष गीतहरुको संख्या बढेसंगै त्यस्ता गीतका म्युजिक भिडियोमा नयाँ नयाँ प्रयोग गर्ने चलन पनि बढेको छ ।
कतिपय गायक–गायिकाले तीज गीतहरुमा हास्य कलाकारको प्रयोग गरेर कमेडी गीत झैं बनाउन थालेका छन् भने कतिपयले आफ्नो मौलिकतासमेत कायम राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)