मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतविरुद्ध दक्षिण अफ्रिकाको सानदार जित, सिरिजमा १–० को अग्रता

farakdhar.com · Wed Dec 13 01:10:53 GMT 2023

भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टिम दक्षिण अफ्रिका डकवर्थ लुईस पद्धतिअनुसार ५ विकेटले विजयी भएको छ ।

गएराति सम्पन्न खेलमा वर्षा बाधक बन्दा भारतले दिएको १ सय ५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५ ओभरमा पूरा गर्नुपर्ने थियो । तर, भारतले दिएको सो लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)