विश्वकप लिग–२ : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्षस्थानमा
gorkhapatraonline.com · Wed May 20 10:10:40 GMT 2026
स्कटल्यान्डलाई हराउँदै अमेरिका आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितका लाथि एक सय ७० रनको सहज लक्ष्य पछ्याएको अमेरिकाले १७.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)