हरमीत सिंहले गरे युनिग्लोब कलेजको क्रिकेट अभ्यास मैदान उद्घाटन
setopati.com · Wed May 20 10:09:28 GMT 2026

नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उद्घाटन अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहले गरेका छन्।
हरमीत सिंह अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)