मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव, बिरामीको जीवन जोखिममा

swasthyakhabar.com · Wed May 20 10:09:08 GMT 2026

काठमाडौं– क्यान्सर उपचारको क्षेत्रमा केही दिनदेखि एउटा तरंग छाएको छ– क्यान्सरको उपचार प्रक्रिया किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव।

नेपालका क्यान्सर रोग विशेषज्ञहरूले नै किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव देखिएकाले क्यान्सरका बिरामीको उपचार प्रभावित हुन सक्ने चेतावनी दिइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)