होर्मुजबाहिर पनि अमेरिका–इरान घमासान, हिन्द महासागरमा इरानी तेल ट्यांकर जफत
baahrakhari.com · Wed May 20 10:14:00 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच होर्मुज जलमार्गबाहिर पनि तनाव तीव्र बन्दै गएको छ । अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकाले हिन्द महासागर क्षेत्रमा इरानसँग जोडिएको एउटा तेल ट्यांकर जफत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार इरानलाई सैन्य आक्रमणको चेतावनी दिँदै तेहरानमाथि दबाब बढाइरहेका समयमा तेल ट्यांकर नियन्त्रणमा लिएको हो । जफत गरिएको जहाज ‘स्काइवेभ’ भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)