अमेरिकामा एकैदिन ५ लाख ९ हजार संक्रमित थपिए, २१ सय ४९ को मृत्यु
nepalipatra.com · Fri Jan 21 06:20:50 GMT 2022
एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ लाख ९ हजार ८५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, उक्त अवधिमा यसबाट ज्यान गुमाउनेको संख्या २१४९ रहेका छन् भने १ लाख ५ हजार ६३३ जना संक्रमणमुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)