मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कतै धान रोप्दै, कतै पाक्दै !

lokaantar.com · Sat Jul 22 01:25:33 GMT 2023

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ अर्चले र पाँचखाल नगरपालिका–२ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेंलै तथा कतै भर्खरै रोपाइँ गरिएको वर्षे धानको हरियालीको सुन्दर दृश्य । तस्वीर : पेमा लामा/रासस

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)