विपत् व्यवस्थापन पाँचवर्षे रणनीतिक योजना तयार
gorkhapatraonline.com · Sat Mar 16 00:06:44 GMT 2024
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । विपत् जोखिम न्यूनीकरणको पूर्वतयारी, विपत्पछिको पुनस्र्थापना, विपत्को समयमा गर्नुपर्ने व्यवस्थापनलगायतका विषयसहित सो रणनीतिक योजना तयार गरिएको महानगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)