मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो : सूर्य थापा

lokaantar.com · Sat Mar 26 00:56:06 GMT 2022

नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकमा राखेको वाम एकताको प्रस्ताव तथ्यहीन भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)