महाधिवेशन उद्घाटन नहुँदै ढल्यो एमालेको स्वागत गेट
nepalkhabar.com · Thu Nov 25 16:55:44 GMT 2021
औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागत गेट बिहीबार साँझ भत्किएको छ।
बन्दसत्रका लागि तयार गरिएको सौराहास्थित हातीचोकमा बनाइएको सहायक गेट भत्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)